ऋषि कपूरलाई सम्झदै नीतू कपूरले लेखिन् यस्तो भावनात्मक पोष्ट !



काठमाडौँ ।

नीतू कपूरले सोशल मिडियामा अभिनेता ऋषि कपूरलाई याद गर्दै एउटा मन छुने स्टाटस पोस्ट गरेकी छिन ।

यस पोस्ट मार्फत उनले आफ्ना दिवंगत पति तथा अभिनेता ऋषि कपूरलाई याद गर्दै देखेकी छिन– ‘ठूलो वा सानो, हामी सबैले आफ्नो दिमागमा आफ्नै लडाईहरू लड्नुपर्दछ।’

त्यस्तै उनले लेखेकी छिन– ‘तपाईसँग ठूलो घर छ जहाँ कम्फर्ट्सले भरिएको छ र तपाई अझै पनि खुसी हुनुहुन्न, यद्यपि तपाई सबैभन्दा सुखी हुन सक्नुहुन्छ। यी सबै तपाईको दिमागमा भर पर्ने गर्छ।’

ऋषि कपूर ६७ वर्षको उमेरमा अप्रिलमा क्यान्सरसँग लडेपछि निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्