सत्याग्रहको तेस्रो दिन : मन्त्री ज्यू, के छ खबर ? (फोटोफिचर)



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुरको पाटन दरबार स्क्वायरमा सामाजिक अभियन्ता ई: सहित तीन जना सत्याग्रहमा बसेको आज तीन दिन पुगेको छ । उनीहरुको स्वास्थ्य जटिल बन्दै गएको छ ।

कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने उनको माग छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्