सोती नरसंहारबिरुद्ध दिउँसै लाल्टिन बालेर प्रदर्शन (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

गत जेठ १० गते रुकुम पश्चिममा जातीय विभेदका कारण ६ जनाको ज्यान जाने गरी भएको नरसंहारबिरुद्ध काठमाडौंमा दिउँसै लाल्टिन बालेर बिरोध प्रदर्शन गरिएको छ ।

बिहीबार माईतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौंको आव्हानमा उक्त बिरोध प्रदर्शन गरिएको हो ।

तस्वीर : अनिल आङ्देम्बे

 

प्रतिक्रिया दिनुहोस्