गोदावरी नगरपालिकाद्वारा १३ औँ सागका विजेता खेलाडी सम्मानित



न्युज अफ नेपाल,ललिपुर ।

ललितपुरको गोदावरी नगरपालिकाले सभाको अवसर पारेर आफ्ना नगरबासी १३ औँ सागमा पदक बिजेता तथा प्रशिक्षकहरु लाई नगद पुरस्कार सहित नगरका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका छन ।

सम्मानित हुनेमा उसु तर्फ़ कास्य पदक बिजेता वडा न ५ का निकेस श्रेष्ठ नगद एक लाख सहि सम्मानित भए । वडा न ११ का कराते साग प्रशिक्षक कुमीतेका दीपक श्रेष्ठ र वडा १२ का काता प्रशिक्षक गंगाराम महर्जनलाई नगद पुरस्कार जनही दुई लाखसहित सम्मानित भएका छन । १३ औँ सागमा नेपालले उसु तर्फ़ ५ स्वर्ण र करातेमा १० स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्