विदेशमा मृत्यु भएका नेपालीकाे शव आइपुग्याे (फाेटाेफिचर)



न्युज अफ नेपाल, काठमाडाैँ ।

खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव पनि आइपुगेका छन। लकडाउनका कारण विदेशमा मृत्यु भएका मानिसको शव उडान शुरु भएसँगै ल्याउन थालिएको हो।

शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो। कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ।

तस्वीरः अनिल आङदाम्बे

 

प्रतिक्रिया दिनुहोस्