लकडाउन खुकुलो भएसंगै उपत्यकाको जनजीवन सामान्य बन्दै (फोटोफिचर)



  • न्युज अफ नेपाल,काठमाडौं 

कोरोना संक्रमणको त्रासका कारण करिब ३ महिनादेखि जारी लकडाउन खुकुलो भएसंगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।लकडाउन खुकुलो भएपनि कोरोना संक्रमण भने दिनानुदिन बढ्दै गएके छ ।

सोमबार मात्रै ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दिनभर देखिएका केही दृश्यहरु…

फोटो/भिडियो : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्