असारभित्र एसईईको प्रमाणपत्र दिइसक्छौँ : शिक्षामन्त्री पोखरेल
ईश्वरराज ढकाल,काठमाडौं शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले असार महिना भित्र एसईईको सबै काम सक्नेगरी तयारी भैरहेको बताउनुभएको छ । मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले विद्यालयले आन्तरिक मुल्याङकनको आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको थियो । गत चैतमा ५ गते स्थगित भएको २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएपछि मन्त्रालयले कार्यविधि निर्माण … Continue reading असारभित्र एसईईको प्रमाणपत्र दिइसक्छौँ : शिक्षामन्त्री पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed