ललितपुरका स्थानीय युवाद्वारा विरोध प्रदर्शन (तस्वीरसहित)



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको मंगलबजारस्थित ढुंगेधारामा स्थानीय युवाको एक समुहले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । कोरोना महामारीका कारण सिंगो देश लकडाउन हुँदा पनि सरकारले कर तिर्नुपर्ने बताएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्