त्रिभुवन बिमानस्थल झनझनै राम्रो (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भएदेखि नै त्रिभुवन बिमानस्थल पनि बन्द रहेको छ । थोरै संख्यामा अत्यावश्यक हवाई उडान भएपनि पूर्णरुपमा लकडाउन अवधिभर बिमानस्थल बन्द रहेको छ । सरकारले अझै जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याएसंगै बिमानस्थल असार १६ गतेसम्म् बन्द गनेए निर्णय गरेको छ ।

यो अवधिमा बिमानस्थलमा मर्मत सम्भार तथा लकडाउन खुलेपछि पनि बिमानस्थल संचालनलाई सहज बनाउन बिभिन्न पूर्व तयारी गरिएको छ । हेरौँ तस्वीरमा खुलेको त्रिभुवन बिमानस्थलको ताजा अवस्था

तस्वीर: अनिल आङ्देम्बे

 

प्रतिक्रिया दिनुहोस्