आईतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आईतबार १६६जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १६२ जना पुरुष र ४ जनामा महिलामा आज कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ ।

 देशभर १ हजार ३ सय ४९ जना आईसोशनमा रहेका छन् । आज १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम कोरोना संक्रमणमुक्त भएर घर फकिनेहरुको संख्या २२० पुगको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्