भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ९८० पुगेको छ ।

भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणले एकै दिन २६९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्