थप एक करोड नागरिकको बायोमेट्रिक प्रणालीबाट राष्ट्रिय परिचयपत्र निर्माण गरिने



न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र थप एक करोड नेपाली नागरिकको बायोमेट्रिक प्रणालीबाट राष्ट्रिय परिचयपत्र निर्माण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्