सशस्त्र प्रहरीको ३९ वटा बोर्ड आउट पोस्ट निर्माण गरिने



न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सशस्त्र प्रहरीको ३९ वटा बोर्ड आउट पोस्ट निर्माण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्