लकडाउनको नाउँमा



बैकुण्ठ दाहाल, काठमाडौं  ।

(कविता)

लकडाउनको नाउँमा
म‍ोटाउदै छन् यहाँ हरि
लामखुट्टे उडुस उपििया
परजिवि जुम्रा र किर्ना सरि ।

जाँच पड्ताल छैन भन्छन्
होसियार कोरोना रोकथाममा
बर्मलुट गर्दै छौ रे महाँमारिको नाउँमा
छि छि र दुर्दुर् हुँदै छौ गाउँ गाउँमा ।

प्रतिक्रिया दिनुहोस्