न्यूरोडमा भिषण आगलागी (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

न्यूरोड प्यूखाको एनआईबिएल बैंक नजिकै आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगलागी भएको हो ।आगलागी काठमाडौं महानगरको दमकल,स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आईसकेको छ ।आगलागीबाट भएको क्षतीको विवरण आउन बाँकी रहेको छ ।

 

तस्वीर : कबिरस शर्मा

 

प्रतिक्रिया दिनुहोस्