पत्रकारलाई कोरोना लाग्दैन र !



न्युज अफ नेपाल, काठमाडाैँ ।

काठमाडौँको माइतीघरमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत क्षेत्रमा रहेको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा शान्तिपूर्ण दबाब दिन आएकाको भिडियो फोटो खिच्दै युटुबर।

प्रेस पास बनाएर निर्वाध रुपमा हिँड्न पाउने भएपछि लकडाउनमा समेत युटुबरको भिड लाग्ने गरेको छ। देशभर कोरोना संक्रमितको संख्या २१७ पुगिसक्दासमेत पत्रकार भने बिना सुरक्षा प्रेस पास बोकेर फिल्डमा दौडिरहेका छन् ।

तस्वीरः उजाेल डंगाेल ।

प्रतिक्रिया दिनुहोस्