लकडाउनको २९ औँ दिन काठमाडौँमा देखिएका केही दृश्यहरु (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वभर कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि नेपालमा पनि सरकारले लकडाउन जारी गरेको छ । चैत्र ११ गतेदेखि जारी गरिएको लकडाउनको आज २९ दिन पुगेको छ । सुरुमा एक हप्ता मात्र लकडाउन घोषण गरिए पनि लगातार म्याद थपिँदै बैशाख १५ सम्म पुर्याईएको छ । यसबिच नेपालमा कोरोना संक्रमित बिरामीहरु पनि बढिरहेका छन् ।

हालसम्म जम्मा परीक्षण गरिएका ८ हजार ४१४ जम्मा मध्ये ३१ जनामा संक्रमण देखिएको छ भने ४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । यस्तैमा हामीले लकडाउनले पनरेको प्रभाव दर्शाउने काठमाडौँका बिभिन्न् ठाउँहरुका दृश्यहरु प्रस्तुत गरेका छौँ ।

तस्वीर :दिनेश श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्