बोसिय तत्व हो भाई कोरोना !



-बैकुण्ठ दाहाल

बोसिय तत्व हो भाई कोरोना
फ्याटिय  तत्व पनि हो कोरोना
भन्छन् त वलि डा .काका
ढिलै भएनि हो पत्ता लाका ।

मास्क हैन भाई
लाउनु रे चस्मा
तातो पानी खानु
मुख धुनु दाई
बोसिय तत्व
पखाल्नको लाई

निर्जिव छ रे
सकिदैन मार्न
सामना गरौ
सकिन्छ जित्न
हुदैन फ्याटिय
संग हामी हार्न ।

प्रतिक्रिया दिनुहोस्