सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु (फाेटाेफिचर)



न्युज अफ नेपाल, काठमाडाैँ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आज ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

 

तस्वीरः अनिल आङदम्बे लिम्बु ।

प्रतिक्रिया दिनुहोस्