लकडाउनमा यस्तो देखियो रातो मत्स्येन्द्रनाथको महास्नान (फोटोफिचर)

भिडियो सहित



न्युज अफ नेपाल,ललितपुर ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला गुठी संस्थान ललितपुर शाखा कार्यालयले भने रातो मत्स्येन्द्रनाथको महास्नान चैत्र २७ गते बिहीबार लगनखेलमा महास्नान सम्पन्न गरेको छ ।

फोटो/भिडियो : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्