कोरोना संक्रमणबाट पूर्वप्रधानमन्त्री जिब्रिलको निधन



एजेन्सी । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सन् २०११ मा शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख भएका ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो ।

अन्तर्राट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट शिथिल एका उनको दुई हप्ता यता उपचार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्