चलचित्र पत्रकारलाई राहत



चलचित्र पत्रकार संघ नेपालको डिजिटल कार्यसमितिको बैठकले हामी हाम्रो लागि भन्ने अभियानका साथ चलचित्र पत्रकारहरुका लागि दैनिक जीवनमा देखिएका समस्यामा सहयोग पुग्ने गरी राहत प्याकेज वितरण गर्ने निर्णय गरेको छ।

 

कोरना भाइरस जोखिमका कारण लकडाउनले समस्यामा रहेका श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागिएको संघका महासचिव समीर बलामीले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्