अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको समयावधी थप गर्ने वा नगर्ने तथा स्वास्थ्य सामग्री खरिदका विषयमा छलफल हुने बताइएको छ ।

यस अघि सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्