छोरी बलात्कारका आरोपी शौचालयको भेन्टिलेटरमा झुन्डीए



काठमाडौं ।

बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुका एक व्यक्ति पिपरास्थित इलाका प्रहरी कार्यालयमा मृत अवस्थामा फेला परेका छन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेका ती व्यक्ति शौचालयको भेन्टिलेटरमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको चेकजाँच र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्