गृह मन्त्रालयद्वारा २०७७ सालकोे वार्षिक बिदा सूची सार्वजनिक (सूचीसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ ।

हरेक वर्षझैँ सरकारले यस वर्ष पनि नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका विभिन्न पर्वका दिन सार्वजनिक बिदा दिएको छ ।

यस वर्षको दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ । महिला कर्मचारीको लागि भदौ ५ गते तीज बिदाका साथसाथै जितिया पर्वमा पनि महिला कर्मचारीको लागि बिदा दिइएको छ ।

बिदाको सूची :

प्रतिक्रिया दिनुहोस्