आज यी डिलरमा ग्यास उपलब्ध हुने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल आयल निगमले सोमबार ग्यास उपलब्ध हुने डिलरहरुको नाम, ठेगाना र मोबाइल नम्बर जानकारी गराएको छ ।

निगमले एलपी ग्यास उद्योगले उपलब्ध गराएको विक्रेताको नाम, ठेगाना र सम्पर्क नम्बर आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।

डिलरको नाम, ठेगाना र सम्पर्क नम्बर

GAS PAaune

प्रतिक्रिया दिनुहोस्