विद्युत सम्झौताको बिल भुक्तानी ढिला भएपनि हर्जाना नलाग्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरस संक्रमणको महामारी फैलिई काबुबाहिरको परिस्थिति उत्पन्न भएकाले समयमै मिटर रिडिङ गर्न अप्ठ्यारो भएको जनाएको छ ।

मिटर रिड गरी बुझाउनु पर्ने शुल्क समयमा नआएपनि त्यसवापत हर्जाना नलाग्ने बताइएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्