कालिमाटी तरकारी बजार दैनिक सात घण्टा खोल्ने तयारी



काठमाडाैं ।

जिल्ला प्रशानस कार्यालय काठमाडाैंले कालिमाटी तरकारी तथा फलफूल बजार दैनिक सात घण्टा आग्रह गरेको छ । प्रशासनले तरकारीको अभाव देखिएकाले बजार खोल्न कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई आग्रह गरेको हो ।

 

प्रशासनले बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ देखि ८ बजेसम्म बजार खोल्न आग्रह गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को माहामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि कालमिाटी तरकारी बजार बन्द छ ।

प्रतिक्रिया दिनुहोस्