छापा मिडिया बन्द



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

जिल्ला ताप्लेजुङमा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा मिडियाको विहिबारदेखि अनिश्तिकालका लागि बन्द गरिएको छ ।

 

विश्वमा माहामारीको रुपमा भैलिरहेको कोरोना भाईरसले तारङक मच्चाई राखेको बेला नेपालमा पनि लक डाउन भैरहेको अवस्थामा छापा मिडिया समाचार संकलन, प्रकाशन, तथा वितरण समस्या भएकोले बन्द गर्नु परेको उज्यालो पोष्ट दैनिका प्रकाशक प्रायस पन्दकले जानकारी दिए ।

 

छापा मिडिया उज्यालो पोष्ट दैनिक र फक्ताङलुङ दर्पण साप्ताहिक नियमित प्रकाशनहुदै आएको भने रेडीय एफम तमोर, ताप्लेजुङ र फक्ताङलुङल एफमले ताप्लेजुङको सुचनाको हकलाई जनसुमूदाय सम्म पुयाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्