सोमबार राती १२ बजेदेखि काभ्रेका तीन स्थानीय तह लकडाउन



न्युज अफ नेपाल,काभ्रे ।

कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण फैलिन बाट जोगिन भन्दै काभ्रेका तीन स्थानीय तह लक डाउन गरिने भएको छ । जिल्लाका धुलिखेल, बनेपा नगरपालिका र महाभारत गाउँपालिका पूर्ण रुपमा लक डाउन हुने भएका हुन् । सोमबार राति १२ बजेदेखि पूर्ण रुपमा बन्द हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्