नेपाल आयल निगमले काठमाडौँका विभिन्न स्थानमा ग्याँस वितरण गर्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल आयल निगमले कोरोना भाइरसका त्रासका कारण खाद्य सामाग्रीसँगै एलपी ग्याँसको अभाव हुन थालेपछि ग्याँस वितरण गर्न लागेकाे जनाएको छ।

आम उपभोक्ताले सहज रुपमा ग्याँस नपाएको गुनासो बढेपछि काठमाडौं उपत्यकामा कारोबार गर्ने ग्याँस कम्पनीहरुले आज साँझ ५ बजेसम्म विभिन्न स्थानमा एलपी ग्याँस वितरण गर्न  लागेकाे हुन।

कुन कम्पनीको ग्याँस कहाँ कहाँ वितरण हुँदैछ हेर्नुहोसः

१. नेपालरतारा ग्याँस – बीएमसी कर्नर बालाजु, अनामनगर स्टोर, अनामनगर, एसएस स्टोर, सातदोबाटो
२. सगररचण्डी ग्याँस – बिक्री डिपो, जडिबुटी
३. एचटीसी ग्याँस – साल्ट टे«डिङ कर्पोरेशन कालीमाटी, जडिबुटी गोदाम
४. ओम ग्याँस – आदर्श स्टोर थली, डाँछी, उत्सव खड्का नैकाप
५. बाबारश्रीरलुम्बिनी ग्याँस – भद्र फ्युल सेन्टर कपन, इलाईट स्टिल अगाडि, धुम्बाराही
६. एचपी ग्याँस – असीम किचेन एण्ड ग्याँस सप्लायर्स
७. सिद्धार्थ ग्याँस – केसी एलपी ग्याँस सप्लायर्स, इमाडोल
८. श्री माया ग्याँस – कम्पनीको डिपो, सतुंगल
९. लोकप्रिय ग्याँस – भान्जा ट्रेडर्स, नैकाप
१. सूर्य ग्याँस – जोशी भीमसेन स्टोर, जगाती
११. गीता ग्याँस – टोयटा शोरुमको अगाडि धुम्बाराही
१२. राजधानी ग्याँस –बिक्री डिपो, सीतापाइला
१३. हिमाल ग्याँस – प्रयास टेडर्स एण्ड सप्लायर्स, भगवती बहाल
१४. नमस्ते – कुमार स्टोर, कागेश्वरी मनहरा
१५. भानु ग्याँस – लीला ग्याँस डिपो, गोंगबु
१६. एभरेष्ट÷सुगम ग्याँस – ग्याँस एण्ड अक्सिजन ट्रेड, सिफल
१७. श्रीराम ग्याँस – सेल्स डिपो, हरिसिद्धी

प्रतिक्रिया दिनुहोस्