
न्युज अफ नेपाल, काठमाडौँ ।
कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको बेला सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ ।
विभिन्न ठाउँका सिसि क्यामेरा फुटेजमा देखिएको सो दृश्यले मानिसहरु त्रसित बनेका छन् । सो भिडियोमा कोरोना संक्रमित व्यक्तिहरुले अन्य मानिसमा संक्रमण फैलाएको देख्न सकिन्छ । संक्रमित व्यक्तिहरुले औषधि पसलदेखि लिएर दिनहु प्रयोगमा आउने लिफ्टम समेत संक्रमण फैलाउने प्रयत्न गरेका छन् ।
भिडियोमा देखाइए अनुसार संक्रमितले मानिस भएको ठाउँमा जादै थुक्ने र हाछिउँ गर्ने गरेका छन् ।
भिडियो