नेपाल बंगलादेश बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)

नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, ललितपुरको इमाडोलस्थित महेन्द« आदर्श माध्यमिक विद्यालयलाई ५० हजार रुपियाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो।

विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैंकले सो रकम उपलब्ध गराइएको हो। यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी गराउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्