जिल्ला प्रशासन कार्यालय रसुवामा कोरोनाविरुद्ध चेक जाँच (फोटोफिचर)



न्युज अफ नेपाल,रसुवा ।

बिहीबारबाट जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राही तथा आगन्तुकहरूलाई सावुन पानीले हात धुन लगाईने र डेस्कमा वस्ने कर्मचारीबाट ईन्टरफ्रेड थर्मामिटरद्वारा चेकजाचको व्यवस्था सुरु भएको छ ।

तस्वीर : सरस्वती न्यौपाने

प्रतिक्रिया दिनुहोस्