ड्याट्सनद्वारा कमेडी च्याम्पियनलाई गाडी हस्तान्तरण



काठमाडौं (नेस)

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियन सिजन–१ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ।

 

पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गोको साँचो हस्तान्तरण गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्