बलात्कार मुद्दा



पेरिस, (एजेन्सी)
बालबालिकाहरूलाई यौन उत्पीडन र बलात्कार गरेको अभियोगमा एकजना अवकाश प्राप्त फ्रेन्च सर्जनलाई मुद्दा चलाइएको छ। ६९ वर्षीय जेयल ला स्कोर्नेक आफ्नै दुईजना भान्जी, एकजना छिमेकीकी छोरी र एक बिरामीमाथि यौन अपराध गरेको आरोप लगाइएको छ।
तर, सरकारी वकिलहरूले उनले सन् १९८९ देखि २०१७ बीच कम्तीमा ३ सय ४९ जना बालबालिकामाथि कुकृत्य गरेको हुनुपर्ने अनुमान गरेका छन्। उनले सामान्य यौन दुव्र्यवहार गरेको स्वीकारे पनि आफैूले बलात्कार भने नगरेको अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस्