साहित्यकार भण्डारीको निधन



न्युज अफ नेपाल,काठमाडौं ।

बौद्धिक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका साहित्यकार डा। डिपी भण्डारीको निधन भएको छ । भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । भण्डारी केही वर्षयता विस्मृतिको शारिरीक समस्यामा थिए । उनको ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्