बाक्लो हिमपातका कारण जनजिवन प्रभावित (फाेटाेसहित)



सरस्वती न्यौपाने, रसुवा ।

रसुवा जिल्लाको उत्तरी क्षेत्रमा बाक्लो हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। फागुनको अन्तिम गर्मि हुनुपर्ने समयमा उच्च हिमपातका कारण गोसाईकुन्ड, थुमन, बृद्विमि, गल्लाङ, पारर्वति कुन्ड लाङटाङ, क्याङजिङ, लगाएतका ठाउँहरूमा हिउँ परेको छ। वर्षासङगै भएको हिमपातबाट जनजिवन कष्टकर वन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्