कोरोनाको त्रास : काठमाडौँमा होली खेल्न प्रतिबन्ध



न्युज अफ नेपाल,काठमाडौँ ।

विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएसँगै नेपाल पनि उच्च् जोखिममा रहेको भन्दै सरकारले काठमाडौंमा भीड जम्मा भएर होली खेल्न प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सुरक्षा समितिको बैठक मार्फत् यस्तो निर्णय गर्दै काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रम गर्नका लागि स्वीकृति समेत नदिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्