रसुवाको कालिका हिमालय माविमा बस सन्चालन हुने



सरस्वती न्यौपाने,रसुवा ।

वागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रमकालागी २५ वटा विद्यालय छनौट गरेको छ । विद्यालय बस सेवा कार्यक्रमकालागी छनौट भएको विद्यालयमा रसुवाको कालिका हिमालय मा.वि. रहेको छ । यो कार्यक्रम अन्तर्गत गत मन्त्रालयले एक विद्यालयकालागी २५ लाख रुपैया का दरले हस्तान्तरण गर्ने छ ।

भने रसुवाको लागीभने एक विद्यालयलाई मात्रअनुदान रकमदिनलागीएको दिपेन्द्र सुवेदीले बताउनु भयो । प्रदेशका १३ वटाजिल्लाका २५ विद्यालयछनौट गरेको हो । विद्यालय बस सेवाकार्यक्रमकालागीछनौट भएकाविद्यालयहरुलाई अनुदान रकम सम्झौतागर्नकालागी सुचना समेत निकाली सकेको महाशाखाकाप्रमुख सुवेदी ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्