श्रेष्ठ र प्रियकाबीच अदालतमा कानुनी बिहे



नायक नायिका आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रियका कार्कीको जोडी बिहीबार ललितपुर जिल्ला अदालतमा कानुनी बिहे गरेपछि तस्वीर खिचाउँदै। यो प्रेम जोडीको विधिपूर्वक बिहे भने आज शुक्रबार हुँदै छ। प्रियंकाले बिहीबार आप्mनो पछिल्लो जन्मदिनसमेत मनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्