उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा बिहिबार सुनको मूल्य दुई सयले बढेको छ ।

बुधबार प्रतितोाला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मुल्य आज प्रतिताला ७९ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७९ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै, प्रतितोला पाँच रुपैँयाले घटेर चाँदी तोलाको ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्