आलु जोन परियोजना अन्तर्गत कार्य समिति गठन



सरस्वती न्यौपाने, रसुवा । 

आलु जोन परियोजना संचालन गर्न जिल्ला स्तरीय नौ जनाकाे कार्य समिति गठन गरिएको छ ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ रसुवा मार्फत जिल्लालाई आलुजोन क्षेत्र बनाउने उद्देश्यले कृषि क्षेत्रमा अमुल परिवर्तन ल्याउनकालागी कार्य समिति गठन भएको हो ।

यस्तै कार्य समिति संयोजक फुर्पा सिंगी तामाङ, सह संयोजक प्रमोद कुमार तितुङ, सचिवमा दावा फुर्वा तामाङ, सह सचिव कमला पुडासैनी, सदस्यहरुमा बाल कृष्ण घिमिरे पेम्बा थोक्रा, पासाङ लामा तितुङ, राधिका पौडेल, फुर्चुङ तामाङ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्