बीमा संस्थानको करिब २६ अर्ब बीमा कोषमा



काठमाडौं, (नेस)
जीवन बीमा कोषमा रहेको २ खर्ब ६५ अर्ब ७१ करोडमध्ये राष्ट्रिय संस्थानको मात्रै २५ अर्ब ९६ करोड रहेको छ। सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोडमध्ये संस्थानको ५ अर्ब ६९ करोड रहेको छ कुल बीमा कोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ। त्यस्तै संस्थानमा कुल बीमालेख संख्या संख्या ६ लाख ८९ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्