सरसफाइ कार्यक्रम सम्पन्न



सरस्वती न्यौपाने, रसुवा ।

समुदाय–प्रहरि साझेदारि अवधारणा अन्तरगत रसुवाको उतरगया गाउँपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाको मातहत प्रहरी चौकी ठुलोगाउ र उतरगया गाउँपालिकावडा नम्बर ३ को वडा कार्यालयको संयुक्त रूपमा ठुलो गाउँका सार्वजनिक स्थल, बाटो, वजारहाता र गाउँवस्तिहरूमा स्थानीय र प्रहरीद्वारा सरसफाइ गरिएको हो ।

गाउँ सफा र स्वच्छ वनाउन सवैको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्