छानबिन शुरू



सिडनी, (एजेन्सी)

अष्ट्रेलियाको चर्चित क्यासिनो कम्पनी क्राउन रिसोर्टसको साँगठित

अपराधसंग सम्बन्ध रहेको विषयमा अनुसनधान शुरू भएको छ। क्राउन रिसोर्टस अष्ट्रेलियाक सबैभन्दा ठूलो जुवा खेलाउने समुहहरु मध्ये एक हुन्। यसमा अष्ट्रेलियाका अर्वपति जेम्स प्याकरको ३७ प्तिशत सेयर रहेको छ।

यस समुह माथि पर्यटकहरुलाई आफु कहाँ जुवा खेलाउन आकर्षित गर्ने उद्देशयले तिनीहरुलाई निशुल्क यात्राको व्यवस्था गर्ने गरेको आरोप लागेको छ। न्यु साउथ वेल्का जुवाखेल सम्बन्धी सरकारी निकायले यस विषयमा छानविन अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्