अवैध खानी बन्द गर्न पत्राचार



गोरखा, (नेस)।

विगत केही वर्षयता अन्धाधुन्ध रुपमा मापदण्डविपरीत सञ्चालनमा आएको बालुवाखानी बन्द गर्न खानी तथा भूगर्भ विभागले पत्र काटेको छ।

विभागले गण्डकी गाउँपालिकामा अवैध रुपमा सञ्चालनमा आएका बालुवाखानी शीघ्रताशीघ्र बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालय र गण्डकी गाउँपालिकाको कार्यालयलाई बोदार्थ दिएर पत्राचार गरेको छ।

प्रतिक्रिया दिनुहोस्