जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।
पशुपति शर्माको नयाँ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लुट्न सके लुट कान्छा’को अपार सफलतापछि त्यसैको भाग–२ ‘जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ भन्ने नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।
भिडियोसहित हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्