हथौडाले हानेर बृद्धको बिभत्स हत्या



संजय कार्की,रौतहट ।

रौतहटको दुर्गाभगवती गाउपालिका- ३ पर्साटोल निबासी ७०बर्षीय फेकन पंडितको गए राती हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ । हत्या गर्ने समुहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सडक किनारमा उनको घर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्