हेरिटेज पेजेन्टस् मलेसियामा

सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको हेरिटेज पेजेन्टस्को २०२० को संस्करण आगामी अप्रिल ११ देखि २० सम्म मलेसियामा हुने भएको छ। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अप्रिल १८ मा सम्पन्न हुनेछ। यस पटकको हेरिटेज् पेजेन्टस् २०२० अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस् … Continue reading हेरिटेज पेजेन्टस् मलेसियामा